गत मंसिर १० र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएका छन् ।
सरकार प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार ती दुई बैठकका निर्णय एकैपटक सार्वजनिक गरेका हुन् । मन्त्री परिषद् बैठकले काठमाडौंको गोकर्णेश्वर नगरपालिकालाई नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
निर्णय हेराैं