आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

वीरेन्द्र दोङको “लाखौ तारा “बोलको गीत सार्वजनिक

गोकर्णेश्वर खबर१ भाद्र २०८१, शनिबार १८:१७ मा प्रकाशित (१ महिना अघि) १४१ पाठक संख्या

काठमाडौँ । गायक वीरेन्द्र दोङको गीत लाखौ तारा सार्वजनिक गरिएको छ । गीतमा सांगे ब्लोन तामाङको शब्द, र संगीतमा वीरेन्द्र दोङ छ । गीतमा स्वर गायक वीरेन्द्र दोङ र गायिका
सुस्मिता मोक्तानको रहेको छ । संगीत संयोजनको काम भने उर्गेन दोङले गरेका छन् ।
मिक्सःमास्टर दिपेश प्रधानले गरेका छन् । वीरेन्द्र दोङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।