आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

काठमाडौँ उपत्यकामा आइतबार सार्बजनिक बिदा

गोकर्णेश्वर खबर१९ श्रावण २०८१, शनिबार २२:०७ मा प्रकाशित (२ महिना अघि) २०९ पाठक संख्या


काठमाडौँ । आइतबार काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा हुने भएको छ ।

गृहमन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्बजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।