आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

मिस नेपाल – २०२४ बनिन् आस्मा कुमारी केसी

गोकर्णेश्वर खबर१९ श्रावण २०८१, शनिबार २१:२४ मा प्रकाशित (२ महिना अघि) १९७ पाठक संख्या

काठमाडौँ ।आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज जितेकी छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच उनलाई विजेता घोषित गरिएको हो । उनलाई पूर्वमिस नेपाल श्रीच्छा प्रधानले उनलाई ताज लगाइदिएकी थिइन्।

यस्तै मिस अर्थ सुमना केसी र मिस नेपाल इन्टरनेसनको ताज करूणा रावल बनेकी छिन्।