आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

समाजसेवी भावना ठकुरीलाई मातृ शोक

गोकर्णेश्वर खबर१५ श्रावण २०८१, मंगलवार ११:५१ मा प्रकाशित (२ महिना अघि) १९८ पाठक संख्या

मङ्गलबार, १५ साउन २०८१, काठमाडौं ।नेपाली कांग्रेस काठमाडौं जिल्ला समिति का सदस्य तथा समाजसेवी भावना ठकुरीलाई मातृ शोक परेको छ ।

समाजसेवी ठकुरीकी आमा मायादेवीको ९४ बर्षको उमेरमा सोमबार राती १२ बजे आफ्नै निवास बालजुमा निधन भएको हो ।