आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

आज उपत्यकाका पालिकाहरुमा सार्वजनिक बिदा

गोकर्णेश्वर खबर१३ श्रावण २०८१, आईतवार १०:५४ मा प्रकाशित (२ महिना अघि) ३०३ पाठक संख्या

काठमाडौं। आज उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। बिहीबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विसं २०२१ असार २० गते जन्मिएका नकर्मी २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए।