आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

सौर्य एयरलाइन्सको दुर्घटना जहाजमा को- को थिए ?

गोकर्णेश्वर खबर९ श्रावण २०८१, बुधबार १५:४२ मा प्रकाशित (२ महिना अघि) १९८ पाठक संख्या

काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक) का लागि पोखरा जाने क्रममा थियो ।
उनीहरू सौर्यका इन्जिनियर तथा प्राविधिकहरू रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो । अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेको प्रहरीले जनाएको छ ।
को- को थिए ?  (नामावली)