आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

सौर्य एयरलाइन्सको जहाज दुर्घटना: १८ जनाको शव संकलन

गोकर्णेश्वर खबर९ श्रावण २०८१, बुधबार १४:२१ मा प्रकाशित (२ महिना अघि) १८५ पाठक संख्या

सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। १८ जनाको शव संकलन गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

विमानमा १९ जना सवार रहेकोमा घाइते एकजनाको अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौंबाट पोखरातर्फ जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो।