आज: ३ बैशाख २०८२, बुधबार | Wed, 16, Apr, 2025

नेविसंघ गोकर्णेश्वर नगर सभापतिमा भरत अर्याल मनोनित

गोकर्णेश्वर खबर५ माघ २०८०, शुक्रबार १८:२९ मा प्रकाशित (१ साल अघि) ३८१ पाठक संख्या

काठमाडौ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) काठमाडौँ जिल्ल गोकर्णेश्वर नगरपालिका नगर सभापतिमा भरत अर्याल मनोनित भएका छन्।
नेविसंघका काठमाडौँ जिल्ल अध्यक्ष अंशुल केसीले गोकर्णेश्वर नगरपालिका नगर सभापतिमा मनोनित गरेका हुन्।
अर्यालले संगठनले दिएको जिम्मेवारी आफूले पुरा गर्ने बताएका छन्। मलाई संगठनले विश्वास गरेर जिम्मेवारी दिएको छ। यो जिम्मेवारीले मलाई संगठनलाई थप गतिशील बनाउन प्रेरेरित गरेको छु, ‘ उनले भने।