आज: ४ बैशाख २०८२, बिहीबार | Thu, 17, Apr, 2025

नमस्ते, अत्तरखेल र प्रगती महिला समूहको संयुक्त आयोजनमा शुभ-कामना तथा सम्मान कार्यक्रम गर्ने

गोकर्णेश्वर खबर२९ भाद्र २०८०, शुक्रबार ०६:३१ मा प्रकाशित (१ साल अघि) २२३ पाठक संख्या

नमस्ते, अत्तरखेल र प्रगती महिला समूहको संयुक्त आयोजनमा हरीतालीका तीजको अवसरमा शुभ-कामना आदान प्रदान तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रममा विशेष अतिथी नायिका पूजा शर्मा र सहयोगी संस्था गोकर्णेश्वर यातायात प्रा.लि. रहेको छ ।