नेपाल बुद्धिष्ट तामाङ सुधार समितिको २२ औं बार्षिक साधारणसभा तथा ११ औं अधिवेशन साउन २७ गते हुने भएको छ ।
२७ गते शनिबार हुने कार्यक्रममा वागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री माननीय बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहने छ ।