काठमाडौं । गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेज प्रा.लि, शिक्षण अस्पतालबीच नागरिकलाई दिने स्वास्थ्यो उपचार सम्वन्धमा द्विपक्षिय सम्झौता भएको छ ।
आज एक कार्यक्रमकाबीच नगर प्रमुख दिपक रिसाल , नगर उपप्रमुख सान्नानी लामा र नेपाल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसुरुद्दीन अन्सारीबीच सम्झौता पत्र हस्तान्तरण भएको हो ।
नगरबासीलाई उपचारमा छुटै-छुट(कुन सेवामा कति छुट ?) (पूरा भिडियो हेर्नू होला )