आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

जेठ ६ गतेदेखि १० गतेसम्म नेपालबन्दको घोषणा

गोकर्णेश्वर खबर३ जेष्ठ २०८०, बुधबार २१:१२ मा प्रकाशित (१ साल अघि) ३६८ पाठक संख्या

३ जेठ, काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले यही जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ।
रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्दसम्मको आन्दोलन घोषणा गर्ने चेतावनी दिएको हो ।
हेर्नुहोस् नाउपाको विज्ञप्ति