आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प

गोकर्णेश्वर खबर२८ चैत्र २०७९, मंगलवार २०:३७ मा प्रकाशित (२ साल अघि) २६३ पाठक संख्या

गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५० मिनेटमा चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का गोरखा, लमजुङलगायतका जिल्लामा महसुस गरिएको थियो ।