काठमाडाैं । काठमाडाैंमा भूकम्पकाे ठूलाे धक्का महसुस भएकाे छ ।
बिहान करिब ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
करिव ५ सेकेन्डसम्म भू–कम्प भएकाे थियाे । भूकम्पको मापन, केन्द्रबिन्दु र क्षतिबारे आधिकारिक जानकारी भने आइसकेको छेन ।