आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प

गोकर्णेश्वर खबर१५ श्रावण २०७९, आईतवार ०८:४९ मा प्रकाशित (२ साल अघि) ५०७ पाठक संख्या

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ६ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि गरे ।

‘खोटाङको विर्ता केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्‍निच्यूडको भूकम्प मापन भएको छ , भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो ।  भूकम्पबाट के कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन ।