आज: ३ बैशाख २०८२, बुधबार | Wed, 16, Apr, 2025

गोकर्णेश्वर ४ द्वारा योजना छनौटका लागि माकलबारीका स्थानीयसँग छलफल (फोटोफिचर)

गोकर्णेश्वर खबर२९ जेष्ठ २०७९, आईतवार १०:५० मा प्रकाशित (२ साल अघि) २३९ पाठक संख्या

२९ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ ले आज आर्थिक वर्ष २०७९/०८० का लागि योजना छनौट कार्यलाई वस्तुनिष्ठ बनाई आयोजना छनौट कार्यलाई सहभागितामुलक बनाउन माकलबारीका स्थानीयसँग छलफल गरेको छ ।

आज बिहान गोकर्णेश्वर लाईट एकेडेमीमा प्राविधिक टोली सहित वडा अध्यक्ष जयराम महत, नव निर्वाचित वडा सदस्यहरु र निवर्तमान वडा अध्यक्ष श्री कुमार श्रेष्ठको उपस्थितीमा भएको कार्यक्रममा वडा अध्यक्ष महतले टोलमा गर्नु पर्ने विकासका बारेमा स्थानीयको सल्लाह सुझाव माग गरेका थिए भनें स्थानीय बासिन्दाहरुले विभिन्न विकास कार्यको चासो लिनुका साथै आवश्यक विकास माग गर्दै विभिन्न सुझाव दिएका थिए । छलफलका तस्विर झलकहरु ।