आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

काठमाडौं उपत्यकामा १७२ कोरोना संक्रमित थपिए

गोकर्णेश्वर खबर२७ मंसिर २०७८, सोमबार १९:१९ मा प्रकाशित (३ साल अघि) १३७ पाठक संख्या

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११२ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ३५ जना कोरोना संक्रमित थपिएका हुन् ।