आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

कांग्रेस गोकर्णेश्वर-६ को सभापतिमा दिपक लामा सर्वसम्मत,को-को छन् निर्वाचित पदाधिकारी ?

गोकर्णेश्वर खबर८ आश्विन २०७८, शुक्रबार ०९:३७ मा प्रकाशित (३ साल अघि) २७३ पाठक संख्या

काठमाडौँ । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ६ को इकाई सभापतिमा दिपक लामा सर्वसम्मतले निर्वाचित भएका छन। मंगलबार भएको वडा अधिबेसनले लामालाइ सभापतिमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो। उक्त अधिवेशनबाट उपसभापतिमा मोहन रायमाझी र श्याम खतिवडा चयन भएका छन भने सचिवमा बिष्णु पुडासैनी, सुरज बोहोरा चयन भएका छन ।त्यसैगरि सह सचिवमा दिपेश शाही र समित लामा सर्वसम्मत रुपमा चयन भएका हुन ।

त्यसै गरि सदस्यहरुमा कृष्ण कुमारी चौलागाई, दिगा राणा, राधिका भट्टराई, मीरा भट्टराई, सन्जय परियार, सुभाष पुडासैनी, मनिल सुनार रिसाल, शिव भक्त शाही, सुरेश कोइराला, साजन दंगाल,तारा लामा शर्मिला तामाङ लामा, शिव श्रेष्ठ, बिनोद लामा, रोवनी तामाङ, लाक्पा तामाङ, दुर्गा मल्ल थापा, रामहरी घिमिरे श्याम सुवेदी अच्युत पुडासैनी र विश्वराज घिमिरे चयन भएका छन ।