आज: २ बैशाख २०८२, मंगलवार | Tue, 15, Apr, 2025

गोकर्णेश्वरमा भाद्र १५ गते देखि भौतिक रुपमा विद्यालयहरु संचालन हुने

गोकर्णेश्वर खबर१३ भाद्र २०७८, आईतवार १९:३९ मा प्रकाशित (३ साल अघि) ३८९ पाठक संख्या

काठमाण्डौ , भाद्र १३ / गोकर्णेश्वरका विद्यालयहरु भाद्र १५ गते देखि भौतिक रुपमा संचालन हुने भएका छन।

गोकर्णेश्वर नगरपालिकामा भाद्र १३ गते बसेको नगर शिक्षा समितिको बैठकले आगामी भाद्र १५ गते देखि सुरक्षा मापदण्ड सहित विद्यालयहरु खोल्ने निर्णय गरेको हो ।

गोकर्णेश्वर नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा जारी सुचना