१४ साउन, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको काठमाडौं शाखाको २४ औं अधिवेशन साउन १५ गते हुने भएको छ ।
मानव अधिकार र शान्तिको क्षेत्रमा कार्य गर्दै आईरहेको समाजको काठमाडौं शाखाको २४ औं अधिवेशन काठमाडौं जोरपाटी, नारायणटारमा रहेको ईष्ट पोल मा.वि.मा हुनेछ ।
अधिवेशन साउन १५ गते दिउको २ बजेबाट शुरु हुनेछ ।