काठमाडौं, जेठ २५ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटी चोकमा करिब तीन करोड अठहत्तर लाख पचासी हजार एकाउन्न रुपैया साठी पैसाको लागतमा आकाशे पुल निर्माण हुने भएको छ । गोकर्णेश्वोर नगरपालिका र ASHISH- MOUNT PUMORI JV कम्पनिका बीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।