आज: ६ बैशाख २०८२, शनिबार | Sat, 19, Apr, 2025

थप ६८ जना कोरोना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर१८ जेष्ठ २०७८, मंगलवार १८:०० मा प्रकाशित (३ साल अघि) ८७७ पाठक संख्या

काठमाडौँ– नेपालमा ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार ४५४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।