आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

झलनाथ खनाललाई कोरोना संक्रमण,नर्भिक अस्पताल भर्ना

गोकर्णेश्वर खबर१८ बैशाख २०७८, शनिबार १९:०७ मा प्रकाशित (३ साल अघि) ३८२ पाठक संख्या

काठमाडौं । एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ।
उनमा संक्रमण पुष्टि भएको उनीनिकट स्रोतले जानकारी दिएको छ।

कोरोना पोजेटिभ आएपछि थप उपचारको लागि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।
यसअघि उनी स्वास्थ्य उपचारको लागि दिल्ली गएका थिए।