आज: १५ फाल्गुन २०८१, बिहीबार | Thu, 27, Feb, 2025

नवनियुक्त चार मन्त्रीले लिए सपथ

गोकर्णेश्वर खबर२७ चैत्र २०७७, शुक्रबार २०:१९ मा प्रकाशित (३ साल अघि) ५८६ पाठक संख्या

२७ चैत, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीको सपथ गराउनुभएकाे छ । राष्ट्रपति भण्डारीले शुक्रबार शीतलनिवासमा नवनियुक्त चार मन्त्रीको शपथग्रहण गराउनुभएकाे हाे । नेकपा (माओवादी केन्द्र)को कारबाहीका कारण पदमुक्त हुनुभएका चार मन्त्रीको पुनर्नियुक्ति आजै गरिएकाे थियाे ।