आज: १६ कार्तिक २०८१, शुक्रबार | Fri, 01, Nov, 2024

कोभिड-१९ बिरुद्दको खोप लगाउन गोकर्णेश्वर नगरपालिका ९ का अध्यक्ष राजिब थापाको अनुरोध

गोकर्णेश्वर खबर२१ फाल्गुन २०७७, शुक्रबार २१:५७ मा प्रकाशित (३ साल अघि) ३७९ पाठक संख्या

काठमाडौं, फागुन २१। गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले  कोभिड-१९ बिरुद्दको खोप लगाउन  अनुरोध गरेका छन। उनले फागुन २३ गते बाट दोस्रो  चरणमा ६५ वर्ष  बर्स भन्दा माथिका ज्येष्ठ  नागरिकहरुलाई  कोभिड बिरुद्दको खोप लगाउने भएको  हुँदा  गोकर्णेश्वर नगरपालिका वडा नं ९ भित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहरुको लागि  नेपाल मेडिकल कलेजमा २०७७ साल फागुन २३ गते बिहान १० बजे देखि लगाउने हुँदा आफ्नो परिचय खुल्ने प्रमाण लिएर खोप लगाउन अनुरोध गरेका छन ।