आज: २४ चैत्र २०८१, सोमबार | Mon, 07, Apr, 2025

अभिनेत्री मलाइका अरोडाका हट तस्विर

गोकर्णेश्वर खबर२८ माघ २०७७, बुधबार ००:१४ मा प्रकाशित (४ साल अघि) ९११ पाठक संख्या

काठमाडौं – बलिउड अभिनेत्री मलाइका अरोडा समय समयमा चर्चामा आउँने गर्छिन् । उनी आफ्नो लुक र ग्लैमरस स्टाइलका लागि परिचित छिन् । उनको प्रत्येक लुक सामाजिक सञ्जालमा एकदम भाइरल हुन्छन् ।

मलाइका अरोडाको केहि फोटोहरू सामाजिक सञ्जालमा धेरै भाइरल भएका छन् ।