आज: २४ चैत्र २०८१, सोमबार | Mon, 07, Apr, 2025

भगवती युवा क्लव र शंखडोल डोजोद्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर२५ भाद्र २०७७, बिहीबार २२:४२ मा प्रकाशित (४ साल अघि) ४३३ पाठक संख्या

काठमाडौं ,भाद्र २५ / भगवती युवा क्लव र शंखडोल डोजोले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मा गोकर्णेश्वर नगरपालिका ९ मा रक्तदान कार्यक्रम सम्पन्न भएको हो, जसमा आज ४२ जना  जनाले रक्तदान गरेका थिए।

कोरोना महामारीको कारण सरकारले गरेको निषेधाज्ञाको कारण भएको रगतको अभाबलाइ पुरा गर्न केहि भए पनि सहयोग हुने बिश्वासका साथ रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको समेत आयोजकले बताएको छ।