२१ भाद्र / काठमाडौं – गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र विभिन्न संघ सस्थाको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ ।
कोरोना कहरका कारण काठमाडौं उपत्यकासहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र छहारी युबा क्लब, आत्तरखेल युबा समाज, आत्तरखेल महिला समाज, बेशिगाउ युबा समुह तथा बेशिगाउ महिला समुहको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ ।
कोरोना कहरका कारण काठमाडौं उपत्यकासहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र छहारी युबा क्लब, आत्तरखेल युबा समाज, आत्तरखेल महिला समाज, बेशिगाउ युबा समुह तथा बेशिगाउ महिला समुहको संयुक्त आयोजनामा भाद्र २१ गते आइतबार( आज ) रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
उक्त रक्तदान कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा ८ स्थित बेशिगाउको GMB पेट्रोल पम्पमा विहान ८ बजे देखी आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले संचालन गर्न लागिएको गोकर्णेश्वर नगरपालिका स्वयंसेवक समिति रक्तदान कार्यक्रम उप समितिका संयोजक बृजु शाहीले जनकारी दिनु भएको हो ।
सो रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरि मानवीय पुण्य आर्जन गर्न अनुरोध गरेका छन् ।