काठमाडौं, २ भाद्र । नेपालमा कोरोना भाइरसबाट आज एकै दिन सातजनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएको संख्यासँगै कुल मृतक संख्या एक सय १४ पुगेको छ ।
आज मृत्यु पुष्टि भएकाहरुमा छ पुरुष र एकजना महिला छन् ।
मृतकको विवरण
१. काभ्रेका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
२. नवलपरासीका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
३. मोरङका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
४. धनुषाका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
५. बाँकेका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
६. कास्कीका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
७. तनहुँकी महिला । २ भाद्रमा मृत्यु पुष्टि