आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

कोरोना संक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु

गोकर्णेश्वर खबर२५ श्रावण २०७७, आईतवार २०:०० मा प्रकाशित (४ साल अघि) २६५ पाठक संख्या

बुटवल – बाँकेमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कोहलपुर नगरपालिका २ घर भएकी ७० वर्षीया एक महिलाको कोरोना संक्रमणबाट आइतबार दिउँसो मृत्यु भएको हो ।

यो सँगै नेपालमा कारोनाका कारण ज्यान गुमाउनेको संख्या ७६ पुग्यो