आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

राजधानीको चुच्चेपाटीमा बाबुले हाने छोरी र श्रीमतीमाथि एसिड

गोकर्णेश्वर खबर२२ श्रावण २०७७, बिहीबार २१:५१ मा प्रकाशित (४ साल अघि) २०७१ पाठक संख्या

काठमाडौं । राजधानीको चुच्चेपाटीमा एसिड आक्रमण हुँदा दुई जना घाइते भएका छन् । एसिड आक्रमणबाट घाइते हुनेमा आमाछोरी रहेको प्रहरीले जनाएको छ ।

बिहीबार राति सो आक्रमण भएको हो भने घटनामा संलग्न भनिएका राजन विष्ट पक्राउ परेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएकाे जनाएकाे छ ।  केही साताअघि मात्रै राजधानीको सितापाइलामा पनि एक युवतीमाथि एसिड आक्रमण भएको थियो ।