आज: २७ चैत्र २०८१, बिहीबार | Thu, 10, Apr, 2025

‘पिरतीको गुन्द्री’मा आश्मा र सरोज (भिडियो)

गोकर्णेश्वर खबर३ श्रावण २०७७, शनिबार ०९:०५ मा प्रकाशित (४ साल अघि) ३७९ पाठक संख्या

कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनयमा ‘पिरतीको गुन्द्री’ बोलको गीत रिलिज भएको छ।

गीत गायिका बिनी श्रेष्ठ र गायक डेभिड शंकरको युगल स्वरमा तयार भएको हो।

गीतमा विष्णु विरही श्रेष्ठको शब्द तथा दिपकराज विश्वकर्माको संगीत रहेको छ।

बिहीबार एक कार्यक्रमकाबीच रिलिज गरिएको गीतको भिडियो युवराज वाइवाको निर्देशनमा तयार भएको हो।

‘पिरतीको गुन्द्री’ बोलको गीतको भिडियोमा सरोज र आश्मालाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ।