काठमाडौं – भारी बर्षाका कारण जोरपाटीका पसल डुबानमा परेका छन् ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ जोरपाटी चोकका करिब १० पसल डुबानमा परेका हुन ।
भारी बर्षासँगै आएको सडकको भल पसलमा छिरेको हो ।
भिषण बर्षा पछि जोरपाटीका पसल डुबानमा
भिषण बर्षा पछि जोरपाटीका पसल डुबानमा
Posted by Gokarneshwor Khabar- गोकर्णेश्वर खबर on Wednesday, July 15, 2020
स्थानीयहरुका अनुसार सडक निमार्णको कार्य समयमै सम्पन्न हुन नसक्दा सडकको भल पसलहरुमा छिरेको स्थानियको गुनासो रहेको छ ।
पसलहरुमा पानी पसेपछि भुईमा रहेका सामानहरु भिजेका छन् भने केही सामान काम नलगाग्ने स्थिीतीमा पुगेका छन् । पसलनै जलमग्न भएपछि व्यापारिहरु बाल्टीमा पानी उठाएर फ्याक्न बाध्य भएका छन् ।
तस्बिरमा हेर्नहोस्
तस्बिर : अजय मल्ल