आज: ६ मंसिर २०८१, बिहीबार | Thu, 21, Nov, 2024

कुन उमेरका महिलाले दिन्छन् बढी यौन सन्तुष्टि ?

गोकर्णेश्वर खबर२८ असार २०७७, आईतवार १७:४३ मा प्रकाशित (४ साल अघि) ४११ पाठक संख्या

एजेन्सी – यौन सबैको अपरिहार्य र आवश्यक कुरा हो । हाम्रो नेपाली समाजलाई यौन सम्बन्ध भन्ने वित्तीकै लाजको रुपमा लिने गरीन्छ तथापी यौन एक अपरिहार्य र आवश्यक चिज हो । यौन सम्बन्धका बिषयमा विभिन्न अध्ययनले विभिन्न प्रतिवेदनहरुले फरक फरक विश्लेषण गरेता पनि यौन जीवनको लागी आवश्यक कुरा भन्नेमा कसैको विमती भने छैन् आज हामी सेक्स कुन उमेर समुहको सँग गर्न आनन्द हुन्छ भन्ने बारे एकअध्ययनले देखाएको बारे जानकारी दिदैंछौं । सेक्स बढी आनन्ददायी कुन उमेरमा होला ? यसबारे एक अध्ययनले नयाँ कुरा पत्ता लगाएको छ ।
एक यौन खेलौना उत्पादक कम्पनीले गरेको अध्ययनले महिलाहरुले २८ वर्षको उमेरमा गरिने सेक्सबाट बढी आनन्द उठाउँने तथ्य फेला पारेको छ ।

तर पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ ।

महिलाहरुले २८ वर्षको उमेरमा सेक्सबाट सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु २५ वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय हुन्छन् ।

त्यस्तै महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् ।

यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९ वर्षको उमेरमा सेक्सको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनको निष्कर्ष छ ।

यसअघिको अर्को अध्ययनले भने पुरुषले १८वर्ष तथा महिलाले ३० वर्षको उमेरमा सेक्समा सबैभन्दा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो ।