आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

स्वयम्भू क्षेत्रमा स्यानिटाईज गर्ने कार्य सम्पन्न

गोकर्णेश्वर खबर१३ असार २०७७, शनिबार २२:४५ मा प्रकाशित (४ साल अघि) ४९३ पाठक संख्या

परम पूजनीय १७औं कर्मापा उर्गेन डोडुल ठिन्ले दोर्जेको ३५औं शुभ जन्मोत्सब बिबिध कार्यहरु गरी मनाउने क्रममा आज कर्मापा खेन्नो फाउण्डेशन आफ्ना सहकर्मी संस्थाहरु कर्मापा सेबा समाज नेपाल र काग्यू गुम्बाहरुसंगको सहकार्यमा बिश्व सम्पदा सुचीमा सूचीकृत स्वयम्भू क्षेत्रमा एन्टि भाईरस औषधि(सानिटाईजिड॰) गर्ने कार्य सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा कर्मापा खेन्नो फाउण्डेशनका डाईरेक्टर खेम्पो कुंगा छिरीड॰को उपस्थिति र कर्मापा सेबा समाज नेपालका कार्यकारी सचिब सार्जन चापागाई लगायत उपस्थिति रहेको थियो ।

स्वयम्भू क्षेत्रमा स्यानिटाईज गर्ने कार्य सम्पन्न”

“ स्वयम्भू क्षेत्रमा स्यानिटाईज गर्ने कार्य सम्पन्न”परम पूजनीय १७औं कर्मापा उर्गेन डोडुल ठिन्ले दोर्जेको ३५औं शुभ जन्मोत्सब बिबिध कार्यहरु गरी मनाउने क्रममा आज कर्मापा खेन्नो फाउण्डेशन आफ्ना सहकर्मी संस्थाहरु कर्मापा सेबा समाज नेपाल र काग्यू गुम्बाहरुसंगको सहकार्यमा बिश्व सम्पदा सुचीमा सूचीकृत स्वयम्भू क्षेत्रमा एन्टि भाईरस औषधि(सानिटाईजिड॰) गर्ने कार्य सम्पन्न गरेको छ।उक्त कार्यक्रममा कर्मापा खेन्नो फाउण्डेशनका डाईरेक्टर खेम्पो कुंगा छिरीड॰को उपस्थिति र कर्मापा सेबा समाज नेपालका कार्यकारी सचिब सार्जन चापागाई लगायत उपस्थिति रहेको थियो ।

Posted by Gokarneshwor Khabar- गोकर्णेश्वर खबर on Saturday, June 27, 2020