आज: ३ बैशाख २०८२, बुधबार | Wed, 16, Apr, 2025

गोकर्णेश्वरमा नयाँ नक्साको समर्थन र सरकारको बिरोध प्रदर्शन

गोकर्णेश्वर खबर४ असार २०७७, बिहीबार १३:४७ मा प्रकाशित (४ साल अघि) ९४२ पाठक संख्या

काठमाडौं/ गोकर्णेश्वर मन्दिर परिसरमा कालापानी, लिम्पीयाधुरी र लिपुलेक समेटिएको नयाँ नक्साको खुसीयालीमा दिपावली साथै सरकारले कोरोना नियन्त्रणमा गरेका लापरवाही बिरुद्ध प्रदर्शन गरेको छ ।

स्वतस्फुर्त रुपमा गोकर्णेश्वरमा भएका युवाहरले खुशियालीमा दिप प्रज्जवलन गरेका थिए भने प्लाकार्डमा सरकारको खबरदारी गरेका थिए। सयौंको संख्यामा रहेका युवाहरुले प्रदर्शन गरेका थिए।

उक्त प्रदर्शनमा गोकर्णेश्वर तथा आसपासका युवाहरुले सरकारको विरोध गरेका थिए भने नेपालको नक्शा बनाएर सम्मान प्रकट गर्दै खुसियाली प्रकट गरेका थिए।