आज: १० फाल्गुन २०८१, शनिबार | Sat, 22, Feb, 2025

चर्चित सेलो गायक विशाल काल्तनको “नाचौं स्याईले” गीत सार्वजनिक

गोकर्णेश्वर खबर१७ मंसिर २०८१, सोमबार २३:०४ मा प्रकाशित (२ महिना अघि) ११० पाठक संख्या

काठमाडौं। चर्चित सेलो गायक तथा संगीतकार विशाल काल्तनको “नाचौं स्याईले” गीत सार्वजनिक गरिएको छ ।

शनिवार विशाल काल्तेन  युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । गीतको शब्द ,संगीत र आवाज लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तनकै रहेको छ।एरेञ्जमेन्ट कार्साङ लामा र मिक्सिङ दिपेश प्रधानले गरिएको हो ।गायक विशाल काल्तनको शब्द र संगीतले गीतलाई सांगीतिक रूपमा सशक्त बनाएको छ।

पूरा गीत सुन्न तलको लिङ्क क्लिक गर्नुस :