आज: १९ मंसिर २०८१, बुधबार | Wed, 04, Dec, 2024

मन्त्री परिषद् बैठकले गोकर्णेश्वर नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्वीकृति

गोकर्णेश्वर खबर१७ मंसिर २०८१, सोमबार २१:२४ मा प्रकाशित (१ दिन अघि) १६१ पाठक संख्या

गत मंसिर १० र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएका छन् ।

सरकार प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार ती दुई बैठकका निर्णय एकैपटक सार्वजनिक गरेका हुन् । मन्त्री परिषद् बैठकले काठमाडौंको गोकर्णेश्वर नगरपालिकालाई नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

निर्णय हेराैं