आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

पेरिसडाँडामा माओवादीको परामर्श बैठक

गोकर्णेश्वर खबर८ भाद्र २०८१, शनिबार १३:५१ मा प्रकाशित (१ महिना अघि) ८५ पाठक संख्या

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ।

शुक्रबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूले आआफ्ना विचार व्यक्त गरिरहेका छन्। बैठक आज सम्पन्न हुनेछ।