आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, को–को थिए यात्रु ?

गोकर्णेश्वर खबर२३ श्रावण २०८१, बुधबार १५:४१ मा प्रकाशित (२ महिना अघि) १५१ पाठक संख्या
काठमाडौं । नुवाकोटमा हेलिकप्टर दुर्घटनामा परेको छ। काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा हेलिकप्टरमा सवार ४ जनाको मृत्यु भएको छ ।
हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन् ।

को–को थिए यात्रु ?
हेलिकप्टर क्याप्टेन – अरुण मल्ल
चिनियाँ पर्यटकमा – जुदाड टाङ (पुरुष),जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।