आज: ९ माघ २०८१, बुधबार | Wed, 22, Jan, 2025

समाजसेवी भावना ठकुरीलाई मातृ शोक

गोकर्णेश्वर खबर१५ श्रावण २०८१, मंगलवार ११:५१ मा प्रकाशित (५ महिना अघि) २४२ पाठक संख्या

मङ्गलबार, १५ साउन २०८१, काठमाडौं ।नेपाली कांग्रेस काठमाडौं जिल्ला समिति का सदस्य तथा समाजसेवी भावना ठकुरीलाई मातृ शोक परेको छ ।

समाजसेवी ठकुरीकी आमा मायादेवीको ९४ बर्षको उमेरमा सोमबार राती १२ बजे आफ्नै निवास बालजुमा निधन भएको हो ।