आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

मिस नेपाल २०२४ का २६ फाइनलिस्ट घोषणा

गोकर्णेश्वर खबर१२ श्रावण २०८१, शनिबार ११:३८ मा प्रकाशित (२ महिना अघि) १४४ पाठक संख्या

काठमाडौं । मिस नेपाल २०२४ को उपाधिका लागि २६ जना सुन्दरीले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगी अंक प्रदान गरियो ।
प्रतियोगिताका लागि देशभरबाट डेढसय सुन्दरीले अडिसन दिएका थिए ।
मिस नेपाल वल्र्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थको विधाका लागि सुन्दरीको प्रतिस्पर्धा हुनेछ ।
यसवर्षको ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदैछ ।
यी हुन् फाइनलिस्ट :
१. शुभेच्छा कार्की
२. आश्माकुमारी केसी
३. सुमना केसी
४. निभिता चापागाईं
५. स्रिमिका मानन्धर
६. आँचल खत्री
७.ऊर्जा नेवा
८. करुणा रावत
९. अञ्जना पुन
१० . राधिका थापा
११. इभा गिरी
१२. दृष्टि थापा
१३. दिक्षा अवस्थी
१४. इरिना श्रेष्ठ
१५. ललिता शेर्बुजा मगर
१६. किम्ती श्रेष्ठ
१७. प्रेरभिता स्वार
१८. रोशनी दाहाल
१९. समीक्षा निरौला
२०. प्रसुना भुषाल
२१. पूजा बराल
२२. सायरा खड्का
२३.अम्बिका राणा
२४. अनिशा मल्ल
२५. श्रद्धासुमन सिलवाल
२६. सामिन कोइराला