आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

गोकर्णेश्वर खबर२ श्रावण २०८१, बुधबार ०८:५४ मा प्रकाशित (३ महिना अघि) १९९ पाठक संख्या

काठमाडौँ । मुगुमा आज बिहान भूकम्प धक्का महसुस गरिएको छ । बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । भूकम्प ३.९ म्याग्निच्युडको रहेको केन्द्रको अभिलेखमा उल्लेख छ । मुगुसहित आसपासका जिल्लामा धक्काको महसुस गरिएको थियो ।