आज: १२ बैशाख २०८२, शुक्रबार | Fri, 25, Apr, 2025

गोकर्णेश्वर – ९ आरुबारीमा मेलम्ची खानेपानी ट्यांकीको अनुगमन

गोकर्णेश्वर खबर१६ चैत्र २०८०, शुक्रबार ०८:४९ मा प्रकाशित (१ साल अघि) ३२० पाठक संख्या
गोकर्णेश्वर नगरपालिका – ९ स्थित आरुबारीमा मेलम्ची खानेपानी ट्यांकीको अनुगमन गरिएको छ।
अनुगमनमा खानेपानी मन्त्री राजेन्द्र कुमार राई, माननीय शान्ति श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल, उप(मेयर सान्नानी लामा, पूर्व सांसद कृष्ण राई, वडा अध्यक्षहरूका साथै अन्य जनप्रतिनिधिको समेत उपस्थिति रहेको थियो।
भिडियो :