आज: २९ चैत्र २०८१, शनिबार | Sat, 12, Apr, 2025

राष्ट्रियसभा अध्यक्षको चुनाव २९ फागुनमा

गोकर्णेश्वर खबर२१ माघ २०८०, आईतवार १६:४२ मा प्रकाशित (१ साल अघि) २४७ पाठक संख्या

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको चुनाव २९ फागुनमा हुने भएको छ । राष्ट्रियसभाले २९ फागुनमा राष्ट्रिय अध्यक्षको चुनाव गर्ने गरी कार्यतालिका बनाएको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २० फागुनमा सकिँदै छ ।