आज: १२ बैशाख २०८२, शुक्रबार | Fri, 25, Apr, 2025

तपस्वी रामबहादुर बमजन पक्राउ

गोकर्णेश्वर खबर२४ पुष २०८०, मंगलवार १९:१६ मा प्रकाशित (१ साल अघि) ४४१ पाठक संख्या

काठमाडौँ । तपस्वी रामबहादुर बमजन पक्राउ परेका छन्।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।

आफूलाई तपस्वी दाबी गर्ने बमजन विरुद्ध बाल यौन दुराचार आरोपमा पक्राउ पुर्जी जारी भएको थियो । सर्लाही जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

उनी हालसम्म फरार रहेका थिए ।