आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

गोकर्णेश्वर खबर१५ पुष २०८०, आईतवार २२:५२ मा प्रकाशित (१ साल अघि) ८०३ पाठक संख्या

काठमाडौँ । आइतबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर २१ मिनेटमा ५।० म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ ।