आज: १० फाल्गुन २०८१, शनिबार | Sat, 22, Feb, 2025

मूलखर्क कप २०८० को फाइनल खेल भोलि हुने

गोकर्णेश्वर खबर२३ कार्तिक २०८०, बिहीबार २१:०८ मा प्रकाशित (१ साल अघि) ३४७ पाठक संख्या

मूलखर्क कप २०८० को फाइनल खेल भोलि हुने भएको छ। फाइनल खेल भोलि शुक्रबार दिनको १ः०० बजे हुने भएको छ ।

फाइनल खेल गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालको प्रमुख अतिथिमा समापन हुने भएको छ ।