आज: २४ चैत्र २०८१, सोमबार | Mon, 07, Apr, 2025

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

गोकर्णेश्वर खबर२ कार्तिक २०८०, बिहीबार १०:५८ मा प्रकाशित (१ साल अघि) १४२ पाठक संख्या

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ।

बैठकमा चीन भ्रमणका क्रममा हृदयाघात भएपछि अस्पताल भर्ना भएका गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था तथा केही मन्त्रालयगत एजेन्डामा छलफल भइरहेको सिंहदरबार स्रोतले जनाएको छ।